शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१४ |सिड्नीको समय: १९:१४ |काठमाडौंको समय: १४:५९

नेपालमा १७ लाख ९२ हजार बालबालिकाले लगाए मोर्डना खोप

एएनजेड खबरजनवरी २५, २०२२

काठमाडौं – नेपालमा १२ देखि १७ वर्षसम्मका १७ लाखभन्दा बढी ९२ हजार ६३४ बालबालिकाले कोभिडविरुद्धको मोर्डना खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार माघ १० गतेसम्म सो संख्यामा बालबालिकाले मोर्डना खोपको पहिलो डोज लगाएका हनु ।

सरकारले ५७ जिल्लाका बालबालिकालाई पुस ४ गतेदेखि  विद्यालयमा नै केन्द्र बनाएर मोर्डना खोप दिएको थियो । सोही उमेरका बालबालिकालाई दिन सरकारले आज पनि थप १६ लाख ६० हजार डोज मार्डना खोप ल्याएको छ । 

तपाइँको प्रतिक्रिया