सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १७:३८ |सिड्नीको समय: १५:३८ |काठमाडौंको समय: १०:२३

प्रेस चौतारीको महाधिवेशन स्थगित

एएनजेड खबरजनवरी १८, २०२२

काठमाडौं– पोखरामा यही माघ २२–२३ गते हुने भनिएको एमाले निकट प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ ।  कोरोनाको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको हो । 

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । 

तपाइँको प्रतिक्रिया