मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: २२:२८ |सिड्नीको समय: २०:२८ |काठमाडौंको समय: १६:१३

कांग्रेसले २१ गतेदेखी चुनावी आमसभा, कांग्रेसले २१ गतेदेखी साताव्यापी चुनावी आमसभा गर्ने

एएनजेड खबरमे ३, २०२२

काठमाडौं– नेपाली काँग्रेसले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि विभिन्न चुनावी सभा आयोजना गर्ने भएको छ । कांग्रेसले आज विज्ञप्ती जारी गर्दै चुनावी सभामा नेताहरुको सम्बोधन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति, नेता एवं पदाधिकारी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।

तपाइँको प्रतिक्रिया