मंगलबार, जेठ ८, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १३:१९ |सिड्नीको समय: ११:१९ |काठमाडौंको समय: ०७:०४

प्रचण्डले चौथो पटक पाए विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसको अवरोधबीच उनले विश्वासको मत लिएका हुन् । कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत बैशाख ३१ गते सरकारलाई दिएको...

प्रदीप तिमल्सिना र अभिषेक खड्का भानु-भवानी पत्रकारिता पुरस्कारवाट पुरस्कृत

क्यानबेरा । अष्ट्रेलियामा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै दुई जना संचारकर्मीलाई ‘भानु भवानी पत्रकारिता पुरस्कार २०८१’बाट पुरस्कृत गरिएको छ। अष्ट्रेलियाको राजधानी क्यानवेरामा...